Note: Concept and types of research
Noteअनुसन्धान समस्या समाधान वा नयाँ ज्ञानका लागि गरिने व्यवस्थित र तथ्यमा आधारित खोज हो।
- उद्देश्यअनुसार: आधारभूत, प्रायोगिक, कार्यमूलक।
- तथ्याङ्कअनुसार: परिमाणात्मक, गुणात्मक, मिश्रित।
- विधिअनुसार: ऐतिहासिक, वर्णनात्मक/सर्वेक्षण, प्रयोगात्मक, घटना अध्ययन।
- चरण: समस्या → साहित्य पुनरवलोकन → उद्देश्य → ढाँचा र नमुना → तथ्याङ्क सङ्कलन → विश्लेषण → प्रतिवेदन।
उदाहरण: "दिवा खाजाले उपस्थितिमा पारेको प्रभाव" विषयमा २० विद्यालयको सर्वेक्षण वर्णनात्मक अनुसन्धान हो।
अभ्यास प्रश्न: विद्यालय शिक्षामा अनुसन्धानको आवश्यकता लेख्नुहोस्।