Note: Behaviourism
Noteव्यवहारवादले सिकाइलाई उद्दीपन र प्रतिक्रियाबिचको सम्बन्ध मान्छ।
- पाभलभ: शास्त्रीय अनुबन्धन (घण्टी र खाना)।
- थर्नडाइक: प्रयास र त्रुटि; तयारी, अभ्यास र प्रभावका नियम।
- स्किनर: क्रियाप्रसूत अनुबन्धन; पुनर्बलन, कार्यक्रमिक शिक्षण।
- कक्षामा: प्रशंसा, तत्काल पृष्ठपोषण, अभ्यास र दोहोर्याइ।
उदाहरण: सही उत्तर दिने विद्यार्थीलाई तुरुन्त प्रशंसा गर्दा उसले फेरि प्रयास गर्छ: सकारात्मक पुनर्बलन।
अभ्यास प्रश्न: स्किनरको सिद्धान्तको कक्षाकोठामा प्रयोग लेख्नुहोस्।