Note: Concept and need of professional development
Noteशिक्षक पेसागत विकास सेवाकालभरि शिक्षकको ज्ञान, सीप र धारणामा निरन्तर सुधार गर्ने प्रक्रिया हो।
- पेसाका विशेषता: विशिष्ट ज्ञान, लामो तयारी, अनुमतिपत्र, आचारसंहिता, पेसागत संगठन।
- आवश्यकता: ज्ञान र प्रविधिको परिवर्तन, नयाँ पाठ्यक्रम, विद्यार्थीको विविधता।
- पूर्वसेवाकालीन र सेवाकालीन तालिम दुवै आवश्यक।
उदाहरण: नयाँ पाठ्यक्रम लागु हुँदा पुनर्ताजगी तालिम लिनु पेसागत विकास हो।
अभ्यास प्रश्न: शिक्षणलाई पेसा भन्न सकिने आधारहरू लेख्नुहोस्।