Skip to content

Official Syllabus: Lower Secondary Health and Physical Education (Paper 2)

Syllabus

निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको पाठ्यक्रम, २०८१

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम। मूल PDF: TSC%20NIMAVI%20H%20PE%20final_2081-12-19_final%20copy%20for%20website_0yabatt.pdf · सूची: tsc.gov.np/category/79

विषय: स्वास्थ्य तथा शारीरिक शिक्षा (निम्नमाध्यमिक तह) · पूर्णाङ्क: १०० · समय: ३ घण्टा · पाठ्यक्रम २०८१

  1. स्वास्थ्य शिक्षा शिक्षण
    1. स्वास्थ्य शिक्षा: परिचय, आवश्यकता, उद्देश्य र दैनिक जीवनमा भूमिका
    2. स्वास्थ्य शिक्षा शिक्षणमा विभिन्न विधि तथा प्रक्रियाको प्रयोग: शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित शिक्षण, अन्तरक्रियात्मक शिक्षण
    3. पाठयोजना निर्माण र विद्यालयमा स्वास्थ्य शिक्षा कार्यान्वयन र आन्तरिक मूल्याङ्कन
    4. व्यक्तिगत स्वच्छता र वातावरण सरसफाइ शिक्षण: हात धुने, मुख तथा महिनावारी स्वच्छता, पूर्ण सरसफाइ, नेपालमा प्रयोग भएका विभिन्न अभियान
    5. मानसिक स्वास्थ्य शिक्षण: विशेषता, प्रकार, मानसिक स्वास्थ्य समस्या (डिप्रेसन, तनाव, चिन्ता), तनाव व्यवस्थापन, लागू पदार्थको दुर्व्यसन
  2. मानव जीवन र जीवन प्रक्रिया शिक्षण
    1. मानव शरीर: मानव शरीर बनोट, तन्तु, अङ्ग र कार्यहरू
    2. मानव जीवन प्रक्रिया शिक्षण: अवधारणा, मानव शरीर प्रणाली र कार्यहरू (प्रजनन, श्वासप्रश्वास, रक्तसञ्चार, अस्थिपञ्जर, मांसपेशी आदि)
    3. जीवन विकासक्रम: गर्भधारण, जन्म, शिशु अवस्था, बाल्यावस्था, किशोरावस्था, वयस्क अवस्था र वृद्धावस्था
    4. यौनिकता र प्रजनन स्वास्थ्य शिक्षण: यौन र यौनिकता, महिनावारी स्वच्छता व्यवस्थापन, गर्भनिरोध, प्रजनन स्वास्थ्य, प्रजनन अधिकार
    5. वंशाणु, वातावरण र मानव जीवन तथा स्वास्थ्य
  3. शारीरिक शिक्षा शिक्षण
    1. शारीरिक शिक्षामा पाठयोजना
    2. शारीरिक शिक्षामा पाठको स्वरूप (परिचयात्मक भाग, सहायक र मुख्य भाग र अन्तिम भाग)
    3. शारीरिक शिक्षा शिक्षणमा प्रयोग हुने विधिहरू
    4. शारीरिक शिक्षा शिक्षणका सिद्धान्तहरू
    5. शारीरिक शिक्षा शिक्षणमा प्रयोग हुने शैक्षिक सामग्रीहरू
  4. खेल चिकित्सा, योग र जीवनशैली शिक्षण
    1. खेल चिकित्साको परिचय र महत्त्व
    2. खेल चिकित्साका क्षेत्रहरू
    3. खेलाडीको पोषण
    4. योगको परिचय र महत्त्व
    5. स्वस्थ जीवनशैली
  5. स्वास्थ्य र शारीरिक शिक्षाको पाठ्यक्रम अध्ययन
    1. पाठ्यक्रम र पाठ्यपुस्तक: कक्षा ६–८ को पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको अध्ययन र अन्तरसम्बन्ध
    2. स्वास्थ्य र शारीरिक शिक्षा शिक्षण: शिक्षण विधि, शिक्षण योजना, शिक्षण प्रविधि र रणनीति
    3. शिक्षण सामग्री: सिकाइका लागि सामग्रीको सङ्कलन, विकास र प्रयोग
    4. परीक्षा र मूल्याङ्कन: स्वास्थ्य र शारीरिक शिक्षा शिक्षणमा परीक्षा र मूल्याङ्कन, विशिष्टीकरण तालिका र प्रयोग, निर्माणात्मक मूल्याङ्कन
    5. विद्यार्थीको शारीरिक तन्दुरुस्ती परीक्षणका विधि
  6. रोगप्रतिरोधक क्षमता र सङ्क्रामक तथा नसर्ने रोगहरू
    1. रोगप्रतिरोध क्षमताको अवधारणा, नेपालमा खोप कार्यक्रम, सङ्क्रामक तथा सरुवा रोगको अवधारणा, सङ्क्रमण साङ्लो
    2. विभिन्न सङ्क्रामक रोगहरूको कारण, लक्षण र रोकथाम (झाडापखाला, आउँ, जन्डिस, रुघाखोकी, म्यादी ज्वरो, निमोनिया, क्षयरोग, औलो आदि)
    3. नसर्ने तथा वंशाणुगत रोगको अवधारणा, जोखिम तत्त्वहरू, कार्डियो-भास्कुलर रोगका प्रकार र स्वस्थता कायम राख्ने तरिकाहरू
    4. क्यान्सर र मधुमेह रोगका जोखिम तत्त्वहरू र रोकथाम
    5. मिर्गौलाको परिचय र मिर्गौलाको रोग (कारक तत्त्व र रोकथाम)
  7. स्वास्थ्य र तन्दुरुस्तीका लागि खेलकुद
    1. शारीरिक क्रियाकलाप र शारीरिक तन्दुरुस्तीको परिभाषा, अर्थ र प्रकार
    2. स्वास्थ्य र दीर्घ रोग निवारणका लागि शारीरिक क्रियाकलाप, शारीरिक क्रियाकलापमा चाल र चालका प्रकार (लोकोमोसन, ननलोकोमोसन आदि)
    3. स्वास्थ्यसँग सम्बन्धित शारीरिक तन्दुरुस्तीका आयाम (कार्डियो-भास्कुलर तन्दुरुस्ती, मांसपेशीय तागत र सहनशीलता र लचकता)
    4. खेलसँग सम्बन्धित शारीरिक तन्दुरुस्तीका आयाम (वेग, तागत, चपलता, सहनशीलता र समन्वय) र यसबाट हुने परिवर्तन
    5. योगासनको अर्थ, प्रक्रिया र अभ्यास (शीर्षासन, गरुडासन, मयूरासन, चक्रासन, सर्वाङ्गासन, योगमुद्रासन, पवनमुक्तासन, सूर्य नमस्कार)
  8. स्वस्थ खानपान, वातावरण र जीवनशैली
    1. स्वस्थ खानपानको अर्थ र महत्त्व, खाना र पोषण, पाचन प्रणाली र कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको पाचन
    2. स्वस्थ जीवनशैलीको अवधारणा, पक्षहरू, निर्धारण गर्ने तत्त्वहरू
    3. वातावरण र मानव स्वास्थ्यको अन्तरसम्बन्ध
    4. पानीको शुद्धीकरण र सुरक्षित पानीको उपभोग, जल र वायु प्रदूषणको असर र रोकथामका उपाय
    5. कृषिमा प्रयोग हुने विषादीको स्वास्थ्यमा पर्ने असर, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको अवधारणा र असर
  9. सामुदायिक स्वास्थ्य, विद्यालय स्वास्थ्य सुरक्षा र प्राथमिक उपचार
    1. सामुदायिक स्वास्थ्य: अवधारणा, सामुदायिक स्वास्थ्यमा प्रभाव पार्ने तत्त्वहरू, स्वास्थ्यका सामाजिक निर्धारक तत्त्वहरू
    2. स्वास्थ्य समस्याहरू र सामुदायिक स्वास्थ्य सेवाहरू
    3. विद्यालय स्वास्थ्य: अवधारणा र महत्त्व, विद्यालय स्वास्थ्य सेवा तथा सरसफाइ कार्यक्रम
    4. बृहत् विद्यालय सुरक्षा र विपद् व्यवस्थापन: विद्यालयमा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन (मर्किनु, चोटपटक लाग्नु, रक्तस्राव आदि)
    5. विद्यालय स्वास्थ्य तथा सुरक्षासम्बन्धी संस्थाहरू
  10. एथलेटिक्स र खेल विज्ञान
    1. एथलेटिक्सको परिचय
    2. छोटो, मझौला र लामो दौड, हाइजम्प र लङजम्प, सटपुट र ज्याभलिन थ्रो
    3. खेलकुद विज्ञानको परिचय
    4. खेलकुद चिकित्सा तथा एक्सरसाइज फिजियोलोजीको परिचय र महत्त्व
    5. खेलकुद मनोविज्ञानको परिचय र महत्त्व