Skip to content

Study Note: Health and Nutrition

Note

स्वास्थ्य र पोषण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको रोग वा कमजोरी नहुनु मात्र नभई शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण तन्दुरुस्त रहनु हो। विश्व स्वास्थ्य दिवस अप्रिल ७ मा मनाइन्छ।

तत्त्वको कमीरोग
भिटामिन Aरतन्धो
भिटामिन Cस्कर्भी (गिजा सुन्निने)
भिटामिन Dरिकेट्स (हड्डी कमजोर)
आयोडिनगलगाँड
फलामरक्तअल्पता
प्रोटिन र शक्तिक्वासिअरकोर, मरास्मस

BMI = तौल (के.जी.) ÷ उचाइ (मि.)² ; १८.५–२४.९ सामान्य मानिन्छ।