Study Note: Physical Fitness and Sports
Noteशारीरिक तन्दुरुस्ती र खेलकुद
तन्दुरुस्तीका तत्त्व: सहनशीलता, शक्ति, गति, लचकता र समन्वय। व्यायामअघि तताउने अभ्यास (warm-up) र पछि चिसाउने अभ्यास (cool-down) गर्नुपर्छ।
| खेल | एक टोलीका खेलाडी (मैदानमा) |
|---|---|
| फुटबल | ११ |
| क्रिकेट | ११ |
| भलिबल | ६ |
| बास्केटबल | ५ |
| कबड्डी | ७ |
भलिबल नेपालको राष्ट्रिय खेल हो। आधुनिक ओलम्पिक खेल सन् १८९६ मा एथेन्स (ग्रिस) बाट सुरु भयो।