Skip to content

Study Note: Geometry

Note

ज्यामिति

त्रिभुजका भित्री कोणको योग $180^\circ$; बाहिरी कोण = भित्री सम्मुख दुई कोणको योग। $n$ भुजा भएको बहुभुजका भित्री कोणको योग $(n-2)\times180^\circ$; नियमित षड्भुजको प्रत्येक भित्री कोण $= \frac{4\times180}{6} = 120^\circ$। समानान्तर रेखा र छेदक: एकान्तर कोण र सङ्गत कोण बराबर।

पाइथागोरस साध्य: समकोण त्रिभुजमा $h^2 = p^2 + b^2$; भुजा ३, ४ भए कर्ण ५। अनुरूपता: SSS, SAS, ASA, RHS।

रूपान्तरण: परावर्तन, परिक्रमण, स्थानान्तरण (आकार र नाप नबदलिने) र विस्तारीकरण (आकार उस्तै, नाप बदलिने)।