Skip to content

Official Syllabus: Lower Secondary Nepali (Paper 2)

Syllabus

निम्नमाध्यमिक तह नेपाली विषयको विषयगत पाठ्यक्रम

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (जेठ ९, २०७७, शनिबार ०:०)। मूल PDF: 1592046828%E0%A4%A8%E0%A4%BF%20%E0%A4%AE%E0%A4%BE%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_ho1jd6b.pdf · सूची: tsc.gov.np/category/79

  1. भाषिक सिप शिक्षण
    1. भाषिक सिप शिक्षण: परिचय र आवश्यकता
    2. भाषिक सिपको आपसी सम्बन्ध तथा प्रयोगात्मक शिक्षण
    3. सुनाइ र बोलाइको सम्बन्ध तथा प्रयोगात्मक शिक्षण योजना
    4. पढाइ शिक्षणको परिचय, आवश्यकता, प्रकार, शिक्षण mव्रियाकलाप, प्रयोग हुने शैक्षिक सामग्री, मूल्याङ्कन, पठन र बोध
    5. लेखाइ शिक्षणको परिचय, आवश्यकता, लेखाइ शिक्षणका mव्रियाकलाप, लेखन अभ्यास, प्रयोग हुने शैक्षिक सामग्री र मूल्याङ्कन
  2. विधा शिक्षण
    1. भाषिक विधा शिक्षण: परिचय, किसिम र महत्व
    2. पद्य विधा शिक्षण : परिचय, प्रयोजन, शैक्षिक सामग्री, शिक्षण mव्रियाकलाप र मूल्याङ्कन
    3. गद्य विधा (कथा, निबन्ध,जीवनी, रूपक, चिठी) शिक्षण : परिचय, प्रयोजन, शैक्षिक सामग्री, शिक्षण mव्रियाकलाप र मूल्याङ्कन
    4. विधा र सिपको सम्बन्ध, भाषिक सिप विकासमा विधा शिक्षणको भूमिका, विभिन्न विधाका अभ्यास र शिक्षण
    5. विधाका पाठहरूको पठन तथा पठन संस्कृति विकासका आधार
  3. व्याकरण शिक्षण र नेपाली व्याकरण
    1. कार्यमूलक व्याकरणको परिचय र प्रयोजन, व्याकरण शिक्षण विधि र आधारभूत तहमा व्याकरण शिक्षण सम्बन्धी क्रियाकलाप
    2. भाषिक संरचना (वर्ण, अक्षर, शब्दवर्ग, शब्द व्युत्पादन र रूपायन, सङ्गति, वाक्य प्रकार, कारक र विभक्ति)
    3. वाक्य परिवर्तन : पदकोटि (लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, अर्थ, वाक्य, वाच्य, ध्रुवीयता) का आधारमा वाक्य परिवर्तन, वाक्य संश्लेषण र विश्लेषण तथा तिनको शिक्षण कार्यकलाप
    4. शब्दभण्डार र उखान टुक्का शिक्षणका कार्यकलाप
    5. वर्णविन्यास तथा लेख्यचिह्नको परिचय, शिक्षण कार्यकलाप र शब्दकोशको प्रयोग
  4. व्यावहारिक लेखन, सिर्जनात्मक लेखन र भाषिक सम्पादन शिक्षण
    1. व्यावहारिक लेखन : चिठी, निमन्त्रणा पत्र र शुभकामना पत्र लेखन
    2. सिर्जनात्मक लेखन : संवाद, वादविवाद, अनुच्छेद, निबन्ध, कथा लेखन)
    3. बोध, बुँदा टिपोट र सारांश लेखन
    4. सामान्य, प्रयोजनपरक र सिर्जनात्मक लेखनको परिचय र अभ्यास
    5. भाषिक सम्पादन : भाषा सम्पादनको परिचय, आवश्यकता, वर्णविन्यास तथा लेख्यचिह्नको प्रयोग
  5. निम्न माध्यमिक तह को नेपाली विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्ययन
    1. भाषा पाठ्यक्रम निर्माणका सिद्धान्त तथा निर्माण फ्रव्रिया
    2. निम्न माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमको अध्ययन र राष्ट्रिय पाठ्यक्रम प्रारुप–2076
    3. भाषा पाठ्यपुस्तकको परिचय, असल पाठ्यपुस्तकका गुण र पाठ्यपुस्तकको प्रभावकारी प्रयोग गर्ने तरिका
    4. निम्न माध्यमिक तह को नेपाली विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको तुलनात्मक अध्ययन
    5. शिक्षणका लागि सहयोगी सामग्री : पाठ्यक्रम दिग्दर्शन, शिक्षक निर्देशिका, मूल्याङ्कन निर्देशिका, स्रोत सामग्री, सन्दर्भ सामग्री
  6. भाषा विज्ञान र नेपाली भाषा
    1. भाषाको परिचय, विशेषता, भाषिक भेदहरू र नेपालमा बोलिने भाषा परिवारको परिचय
    2. नेपाली स्वर र व्यञ्जन वर्णहरूको पहिचान, वर्गीकरण र व्याख्या
    3. अक्षरको परिचय, अक्षर संरचना र अक्षर छुट्याउने आधारहरू
    4. नेपाली भाषाको उत्पत्ति र विकास (प्राचीन, मध्यकालीन र आधुनिक नेपाली भाषा)
    5. नेपाली भाषाको स्तरीकरणका लागि भएका प्रयासहरू
  7. पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषाको शिक्षण
    1. भाषा शिक्षणको परिचय तथा भाषा शिक्षणका आधारभूत सिद्धान्तहरू
    2. नेपाली भाषा शिक्षणको आवश्यकता, पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषाको शिक्षण, विषय र माध्यमका रूपमा नेपाली भाषाको उपयोग
    3. नेपाली भाषा शिक्षणमा भाषिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र सिकाइ पक्षको व्यवस्थापन
    4. नेपाली भाषा शिक्षणमा प्रविधिको प्रयोग
    5. नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपायहरू
  8. साहित्य शास्त्र र विधा सिद्धान्त
    1. साहित्यको परिभाषा, हेतु र प्रयोजन
    2. शब्दशक्ति, रस र अलङ्कारको परिचय र प्रकार
    3. छन्दको परिचय र प्रकार (वार्णिक, मात्रिक, लोकछन्द र मुक्त लय)
    4. पद्य र गद्य विधाको परिचय, महत्व र समसामयिक प्रवृत्तिहरू
    5. नेपाली बाल साहित्यको परिचय र बाल साहित्यका विशेषताहरू
  9. भाषा शिक्षणमा योजना र अनुसन्धान
    1. शैक्षणिक योजना (वार्षिक योजना, एकाइ योजना, पाठ योजना) को निर्माण र प्रयोग
    2. नेपाली भाषा शिक्षणमा विविधताको व्यवस्थापन र उपचारात्मक शिक्षण
    3. शिक्षण सिकाइका आधारभूत सिद्धान्त र सिकाइ सहजीकरण फ्रव्रिया (मनोवादी सिद्धान्त र व्यवहारवादी सिद्धान्त)
    4. सिकाइ फ्रव्रिया र शिक्षकको भूमिका तथा भाषा शिक्षणमा ज्ञानको निर्माण र पुनर्निर्माण
    5. नेपाली भाषा शिक्षणमा अनुसन्धानको प्रयोग, अनुसन्धान प्रस्ताव तथा अनुसन्धान प्रतिवेदन लेखन
  10. भाषिक मूल्याङ्कन
    1. भाषिक मूल्याङ्कनको परिचय, प्रयोजन र भाषिक मूल्याङ्कनका सिद्धान्त
    2. भाषिक मूल्याङ्कनका तरिका तथा मूल्याङ्कनका साधनहरू
    3. निरन्तर मूल्याङ्कन प्रणाली र अक्षराङ्कन पद्धति
    4. उत्तरपुस्तिका परीक्षणका विधि/ प्रविधिहरू