Study Note: Modern Physics and Astro-Geo Science
Noteआधुनिक भौतिकी र खगोल-भूविज्ञान
रेडियोधर्मिता (हेनरी बेकरेल, १८९६): अस्थिर नाभिकबाट अल्फा, बिटा र गामा विकिरण निस्कनु। गामाको भेदन क्षमता सबैभन्दा बढी हुन्छ। प्रयोग: क्यान्सर उपचार, कार्बन डेटिङ। X-किरण रन्टजेनले पत्ता लगाए; हड्डी फोटो।
पृथ्वी: संरचना पत्रपृष्ठ, म्यान्टल, कोर। हरितगृह प्रभाव: CO₂, मिथेनजस्ता ग्यासले तापलाई वायुमण्डलमै रोकेर पृथ्वी तताउँछन्। ओजोन तह (समताप मण्डलमा) ले पराबैजनी किरण रोक्छ; CFC ले यसलाई क्षय गर्छ। सूर्यकेन्द्रीय सिद्धान्त कोपर्निकसले प्रतिपादन गरे। चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औँसीमा हुन्छ।