Skip to content

Official Syllabus: Lower Secondary Social Studies (Paper 2)

Syllabus

निम्नमाध्यमिक तह सामाजिक अध्ययन विषयको विषयगत पाठ्यक्रम

शिक्षक सेवा आयोगद्वारा प्रकाशित आधिकारिक पाठ्यक्रम (जेठ ९, २०७७, शनिबार ०:०)। मूल PDF: 1592046543Social%20studies%20Basic_rnjni2s.pdf · सूची: tsc.gov.np/category/79

  1. सामाजिक अध्ययनको स्वरुप
    1. सामाजिक अध्ययन:: परिचय, उद्देश्य, क्षेत्र र महत्व
    2. सामाजिक अध्ययनको उत्पत्ति र नेपालमा सामाजिक अध्ययनको mविकासक्रम
    3. सामाजिक अध्ययन, सामाजिक विज्ञान, र सामाजिक शिक्षामा भिन्नता
    4. बहुविधाको रुपमा सामाजिक अध्ययन र अन्य विषयहरुसँगको सम्बन्ध
    5. सामाजिक अध्ययन विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तकको विश्लेषणात्मक अध्ययन
  2. हाम्रो समाज, सामाजिक मूल्य र मान्यता
    1. मानव तथा समाजको उत्पति र विकास
    2. हाम्रा सांस्कृतिक तथा धार्मिक सम्पदा, चाडपर्व, राष्ट्रिय गौरव, संस्कार र परम्परा
    3. सामाजिक समस्या, प्रभाव र समाधानका उपाय, द्वन्द्व र द्वन्द्व व्यवस्थापन
    4. राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सम्पदा र राष्ट्रिय विभुतिहरु
    5. सामाजिक विविधता, सामाजिक सद्भाव र सहिष्णुता
  3. नागरिक सचेतना र संविधान
    1. नागरिक अधिकार र कर्तव्य, नागरिक सचेतना र नागरिक समाज
    2. नेपालको संविधानका परिचय, विशेषताहरु, मौलिक हक, राज्यका निदेँशक सिद्घान्त र नीति
    3. व्यवस्थापिका, कार्यपालिका र न्यायपलिका गठन प्रक्रिया, कार्यहरु र अन्तरसम्बन्ध
    4. नेपालको निर्वाचन प्रणाली, संघ, प्रदेश र स्थानीय सरकारको गठन, काम, कर्तव्य र अधिकार
    5. मानव अधिकार, महिला अधिकार, बाल अधिकार, समावेशीकरण र समतामूलक समाज
  4. हाम्रो भूगोल र हावापानी
    1. पृथ्वीको परिचय, उत्पति र विकास, बनावट र संरचना
    2. नेपालको भौगोलिक परिचय, स्वरूप, नदी, प्राकृतिक विविधता र सामाजिक जनजीवन
    3. एशिया महादेशको भौगोलिक, तथा पर्यावरणीय अवस्था
    4. प्राकृतिक प्रकोप (भुकम्प, बाढी, पहिरो, ज्वालामुखी र चट्याङ)
    5. हावापानी र जलवायु परिवर्तन
  5. नेपालको इतिहास र अन्तराष्ट्रिय सम्वन्ध
    1. आधुनिक नेपालको एकीकरण देखि राणाकालको अन्त्यसम्मको राजनीतिक अवस्था
    2. वि.सं.2007 देखि हालसम्मको प्रमुख राजनीतिक, सामाजिक र आर्थिक अवस्था
    3. नेपाल र विश्वका समसामयिक घटना (सामाजिक, र्आिर्थक, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकूद, राजनीतिक) र प्रभाव
    4. भूपरिवेष्ठित देशको परिचय, अधिकार क्षेत्र र समस्या
    5. सार्क राष्ट्रहरूको परिचय, संयुक्त राष्ट्र संघ र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
  6. आर्थिक गतिविधि र जनसंख्या
    1. नेपालको अर्थतन्त्रमा कृषि, उद्योग, व्यापार,पर्यटन र जलविद्युतको प्रभाव र अन्तरसम्बन्ध
    2. प्राकृतिक स्रोतको संरक्षण र उपयोग, दिगो विकासको अवधारणा, चुनौती र सम्भावना
    3. नेपालमा रोजगारीको अवस्था, वैदेशिक रोजगार समस्या र समाधान उपायहरु
    4. जनसङ्ख्या शिक्षाको परिचय, महत्व, क्षेत्र र विकासक्रम एवम् नेपालको जनसाङ्ख्यिक स्थिति, बनोट र वितरण
    5. जनसङ्ख्या वृद्धिका कारण, असर र व्यवस्थापन, सहरीकरणका अवसर र चुनौतीहरु
  7. सामाजिक र साँस्कृतिक वातावरण
    1. समाज र संस्कृतिको अर्थ, महत्व र सम्बन्ध
    2. सामाजिक एवं साँस्कृतिक परिवर्तनका कारणहरु (आन्तरिक र बाह्य)
    3. सामाजिक र सास्कृतिक परिवर्तनका विशेषता र अन्तरसम्बन्ध
    4. सामाजिक पहिचान र विविधता व्यवस्थापन
    5. नेपालको साँस्कृतिक वातावरणको विश्लेषणात्मक अध्ययन
  8. सामाजिक अध्ययनसँग सम्बन्धित विषय वस्तु
    1. सामाजिक अध्ययनका मूल्यहरु
    2. सामाजिक अध्ययनमा समसामयिक घटनासँग सम्बन्धित विषयवस्तु
    3. सामाजिक अध्ययनका पाठ्यक्रमको एकीकरण सम्बन्धी विषय
    4. सामाजिक अध्ययन र सामाजिक अध्ययन शिक्षणमा प्रविधिको प्रयोग र महत्व
    5. सामाजिक अध्ययन विषय शिक्षण सम्बन्धी समस्या र समाधानका उपाय
  9. सामाजिक अध्ययन शिक्षण योजना र सीप
    1. सामाजिक अध्ययन शिक्षण योजना: परिचय, महत्व, वार्षिक शैक्षणिक योजना, इकाइ योजना र पाठ योजना
    2. सामाजिक अध्ययन शिक्षणमा प्रयोग हुने महत्वपूर्ण विधिः व्याख्यान, छलफल, प्रश्नोत्तर, आगमन, निगमन, अन्वेषण, समस्या समाधान, प्रदर्शन, अवलोकन, कथाकथन र क्षेत्रभ्रमण
    3. सामाजिक अध्ययनमा सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालको परिचय, महत्व र प्रयोग
    4. सामाजिक अध्ययनका सीपको परिचय, प्रकारः (अध्ययन सीप, बौद्धिक सीप, सामाजिक सीप, सञ्चार सीप)
    5. सामाजिक अध्ययनका प्रयोगात्मक सीपको प्रयोग: नक्सा, ग्लोव, समयरेखा, कालक्रम/वंश तालिका र चार्ट
  10. सामाजिक अध्ययनमा मूल्याङ्कन
    1. सामाजिक अध्ययन विषयमा मूल्याङ्कनको परिचय, प्रकार, उद्देश्य र महत्व
    2. परीक्षा बाहेक मूल्याङ्कनका साधनहरूको परिचय, उद्देश्य र महत्व
    3. कार्य सञ्चयिका र अक्षराङ्कन पद्धतिको परिचय र प्रयोग
    4. सामाजिक अध्ययनमा समाजमिति र सहभागीतामूलक मूल्याङ्कन