Study Note: Teaching Accountancy
Noteलेखा शिक्षण
लेखा व्यावहारिक विषय भएकाले प्रदर्शन र अभ्यास, समस्या समाधान, घटना अध्ययन (स्थानीय पसलको कारोबार), परियोजना (विद्यालय क्यान्टिनको हिसाब) र स्प्रेडसिट प्रयोग उपयुक्त हुन्छन्। नियम कण्ठ गराउनुभन्दा "किन डेबिट" भन्ने तर्क बुझाउनुपर्छ। मूल्याङ्कनमा उत्तर मात्र होइन, ढाँचा, चरण र प्रस्तुति पनि हेर्ने।