Skip to content

Model Subjective Paper: Secondary Economics (Paper 2)

Note

नमुना प्रश्नपत्र: माध्यमिक तह अर्थशास्त्र (दोस्रो पत्र)

पूर्णाङ्क १०० · समय ३ घण्टा · १० प्रश्न × १० अङ्क।

  1. मागको मूल्य लोचका प्रकार चित्रसहित व्याख्या गर्नुहोस्।
  2. तटस्थता वक्ररेखाको सहायताले उपभोक्ता सन्तुलन देखाउनुहोस्।
  3. पूर्ण प्रतिस्पर्धामा फर्मको अल्पकालीन सन्तुलन चित्रसहित लेख्नुहोस्।
  4. राष्ट्रिय आय मापनका विधि र नेपालमा तिनका समस्या लेख्नुहोस्।
  5. दिइएको तथ्याङ्कबाट कार्ल पियर्सनको सहसम्बन्ध गुणाङ्क निकाली व्याख्या गर्नुहोस्।
  6. वित्तीय नीति र मौद्रिक नीतिबिच भिन्नता लेख्नुहोस्।
  7. तुलनात्मक लाभको सिद्धान्त उदाहरणसहित व्याख्या गर्नुहोस्।
  8. शिक्षालाई मानव पुँजीमा लगानी किन भनिन्छ?
  9. जनसाङ्ख्यिक संक्रमण सिद्धान्तका चरण र नेपालको अवस्था लेख्नुहोस्।
  10. नेपालमा ग्रामीण गरिबीका कारण र न्यूनीकरणका उपाय लेख्नुहोस्।