Skip to content
TSC › Teacher Open Competition - Lower Secondary Level › Lower Secondary Nepali (Paper 2)

साहित्य शास्त्र र विधा सिद्धान्त — Practice

Exit to Reading
Question 1 of 3 0%
Question 1

अनुष्टुप छन्दको प्रत्येक पाउमा कति अक्षर हुन्छन्?

Question 2

आफ्नो जीवनको वर्णन आफैँले लेखेको रचनालाई के भनिन्छ?

Question 3

"मुनामदन" का रचनाकार को हुन्?