Skip to content
Teacher Open Competition - Lower Secondary Level › Lower Secondary Health and Physical Education (Paper 2)
स्वस्थ खानपान, वातावरण र जीवनशैली
Chapter overview
स्वस्थ खानपान, वातावरण र जीवनशैली

Study Note: Health and Nutrition

Note

स्वास्थ्य र पोषण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको रोग वा कमजोरी नहुनु मात्र नभई शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण तन्दुरुस्त रहनु हो। विश्व स्वास्थ्य दिवस अप्रिल ७ मा मनाइन्छ।

तत्त्वको कमीरोग
भिटामिन Aरतन्धो
भिटामिन Cस्कर्भी (गिजा सुन्निने)
भिटामिन Dरिकेट्स (हड्डी कमजोर)
आयोडिनगलगाँड
फलामरक्तअल्पता
प्रोटिन र शक्तिक्वासिअरकोर, मरास्मस

BMI = तौल (के.जी.) ÷ उचाइ (मि.)² ; १८.५–२४.९ सामान्य मानिन्छ।

स्वस्थ खानपानको अर्थ र महत्त्व, खाना र पोषण, पाचन प्रणाली र कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको पाचन
स्वस्थ जीवनशैलीको अवधारणा, पक्षहरू, निर्धारण गर्ने तत्त्वहरू
वातावरण र मानव स्वास्थ्यको अन्तरसम्बन्ध
पानीको शुद्धीकरण र सुरक्षित पानीको उपभोग, जल र वायु प्रदूषणको असर र रोकथामका उपाय
कृषिमा प्रयोग हुने विषादीको स्वास्थ्यमा पर्ने असर, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको अवधारणा र असर