पाठ्यक्रम र पाठ्यपुस्तक
Chapter overview
पाठ्यक्रम र पाठ्यपुस्तक
पाठ्यक्रम
पाठ्यक्रम: अर्थ, परिभाषा, तत्त्व, विकासका सिद्धान्त र व्यावहारिक प्रयोग
पाठ्यक्रमको ढाँचा
पाठ्यक्रमको ढाँचा: अवधारणा, आवश्यकता, पाठ्यक्रमको प्रकृति (विषयकेन्द्रित, क्रियाकलापकेन्द्रित, समस्याकेन्द्रित, लुप्त (Hidden) र स्थानीय पाठ्यक्रम), प्रयोग र अभ्यास
पाठ्यक्रम संरचना
पाठ्यक्रम संरचना: आवश्यकता र महत्त्व, नेपालको विद्यालय तहको पाठ्यक्रमको संरचना र राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६
पाठ्यक्रम निर्माण
पाठ्यक्रम निर्माण: पाठ्यक्रम निर्माणका प्रक्रिया, पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने तत्त्व, नेपालको विद्यालय तहको पाठ्यक्रम निर्माण प्रक्रिया
पाठ्यपुस्तक र शिक्षक निर्देशिका
पाठ्यपुस्तक र शिक्षक निर्देशिका: अवधारणा, महत्त्व, विकास र वितरण, पाठ्यपुस्तकको गुणस्तरीयता, नेपालको सन्दर्भमा पाठ्यपुस्तकसम्बन्धी मुद्दा र चुनौती