दोस्रो पत्र
Chapter overview
दोस्रो पत्र
दोस्रो पत्र: पेसागत ज्ञान (३५ अङ्क)
विद्यालय शिक्षासम्बन्धी विद्यमान व्यवस्था
नेपालको संविधानमा शिक्षासम्बन्धी व्यवस्था
शिक्षा ऐन, २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित)
शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शिक्षासम्बन्धी व्यवस्था
प्राथमिक र निम्न माध्यमिक तहसँग सम्बन्धित विषयवस्तु
प्राथमिक र निम्न माध्यमिक तहसँग सम्बन्धित विषयवस्तु: नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११, राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९, विद्यालय क्षेत्र विकास योजना (२०७३/७४–२०७९/८०)
शिक्षाका राष्ट्रिय उद्देश्य, आधारभूत शिक्षाका उद्देश्य र सक्षमताहरू
शिक्षाको संरचना (पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्म)
अनौपचारिक शिक्षा (आधारभूत साक्षरता, कार्यमूलक साक्षरता, प्रविधिमा आधारित साक्षरता, खुला तथा वैकल्पिक शिक्षा, निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ)
शिक्षासम्बन्धी समसामयिक जानकारी
बालबालिका र सिकाइ
सिकाइको अवधारणा र यससँग सम्बन्धित पक्षहरू
पूर्व बाल्यावस्थादेखि किशोरावस्थासम्मका बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास र सिकाइ
सिकाइका सिद्धान्तहरू (Classical Conditioning, Operant Conditioning, Trial and Error, Insightful Learning)
सिकाइमा वैयक्तिक भिन्नता, विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सोअनुरूप सिकाइ
बालबालिकाको सिकाइमा प्रभाव पार्ने तत्त्वहरू (पूर्वज्ञान, भाषिक तथा सामाजिक, सांस्कृतिक मूल्य मान्यता र विविधता)
सिकाइमा उत्प्रेरणा बढाउने उपायहरू
सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
बालमैत्री सिकाइ वातावरण निर्माण
सकारात्मक अनुशासन र आदर्श व्यवहार
रचनात्मक र सक्रिय सिकाइ तथा समूह परिचालन (व्यक्तिगत, जोडी र समूह कार्य)
विपद् व्यवस्थापन र शिक्षा एवम् सिकाइ निरन्तरता
कक्षाकोठाको व्यवस्थापन
कक्षा शिक्षण, बहुकक्षा शिक्षण र विषय शिक्षण
एकीकृत शिक्षण पद्धति
पेसागत विकास र आचारसंहिता
शिक्षक पेसागत विकासका दृष्टिकोण र तरिकाहरू
पेसागत विकासमा निरन्तर सिकाइ, स्वअध्ययन, स्वप्रतिबिम्बन, नवप्रवर्तन र सिर्जनशीलताको विकास
कार्यमूलक अनुसन्धान
शिक्षक पेसागत विकासका विद्यमान व्यवस्था र स्वरूप
पेसागत आचरण, मूल्य मान्यता, उत्तरदायित्व र जिम्मेवारी
असल शिक्षकका गुणहरू
प्रभावकारी सिकाइका लागि सञ्चार, समन्वय र अन्तरसम्बन्ध
खोज, सहकार्य तथा अन्तर्क्रियाका निमित्त प्रभावकारी सञ्चारका उपायहरू
विद्यार्थी, शिक्षक र अभिभावकबिच प्रभावकारी सञ्चार र सहकार्य
शैक्षणिक परामर्श र निर्देशन
शिक्षक तथा शिक्षक पेसागत समूहबिच अनुभव, पृष्ठपोषणको आदानप्रदान, आपसी सहयोग र सहकार्य
सरोकारवाला तथा निकायहरूबिच सहयोग र समन्वय (विद्यालय व्यवस्थापन समिति, गाउँ/नगर शिक्षा समिति, शिक्षक अभिभावक सङ्घ, स्थानीय तह र अन्य सङ्घसंस्था)
कक्षाकोठामा प्रभावकारी सञ्चार (प्रश्न गर्ने सीप, निर्देशन सीप, प्रश्नमार्फत पूर्वज्ञान परीक्षण, प्रश्नमार्फत बुझाइ परीक्षण, सिकाइका निमित्त उपयुक्त प्रश्नको उपयोग)
शिक्षण सिकाइमा पृष्ठपोषण
शिक्षण सिकाइमा पृष्ठपोषण: विद्यार्थीलाई उसको सिकाइ वा कार्यसम्पादनको स्तरबारे जानकारी र सुधारको आधार
शिक्षासम्बन्धी अन्तरसम्बन्धित मुद्दाहरू
गुणस्तरीय शिक्षाका मुख्य आधारहरू
समावेशी शिक्षा, सबैका लागि शिक्षा तथा शिक्षामा समतासम्बन्धी शिक्षाको योजना तथा व्यवस्थापन
बाल अधिकार
बालमैत्री र दण्डरहित शिक्षाको योजना तथा व्यवस्थापन