Skip to content
Teaching License - Primary Level › Teaching License: Primary Level (Papers 1 and 2)
पहिलो पत्र
Chapter overview
पहिलो पत्र

पहिलो पत्र: शिक्षणको विषयवस्तु तथा शिक्षणकलासम्बन्धी ज्ञान (६५ अङ्क)

नेपाली

नेपाली: नेपाली भाषाको परिचय, विकास र स्वरूप

नेपाली भाषाको सङ्क्षिप्त परिचय र विशेषता
नेपाली भाषाको स्वरूप

नेपाली भाषाको स्वरूप: नेपाली उच्चारण व्यवस्था (स्वर, व्यञ्जन र अक्षर प्रणाली), कथ्य र लेख्य भाषाको भेद तथा अन्तरसम्बन्ध, शब्दभण्डारका दृष्टिले स्तरीय नेपाली प्रयोगमा अन्य भाषाको प्रभाव

नेपाली शब्दकोशको प्रयोग

नेपाली शब्दकोशको प्रयोग: मानक शब्द पहिचान र प्रयोग

नेपाली भाषामा कार्यमूलक व्याकरणको अवधारणा र अभ्यास
समावेशी अवस्थामा भाषिक सिकाइ
भाषा सिकाइमा पठन तत्त्वको अवधारणा, परिचय र प्रयोग

भाषा सिकाइमा पठन तत्त्वको अवधारणा, परिचय र प्रयोग: ध्वनि सचेतीकरण, लेख्यवर्ण सचेतीकरण, पठन प्रवाह, शब्दभण्डार, बोध र लेखाइ

पहिलो भाषा र दोस्रो भाषाका रूपमा नेपाली भाषा सिकाइ सहजीकरण
बहुभाषिक अवस्थाको पहिचान तथा शिक्षण

बहुभाषिक अवस्थाको पहिचान तथा शिक्षण: मातृभाषा एवम् भाषिकाका शब्दको प्रयोग, अभ्यास र अवसर, समस्या समाधान विधिको प्रयोग

भाषिक रूपान्तरण र स्थानान्तरणका मान्यताहरू
नेपाली

नेपाली: नेपाली भाषाको बोध र अभिव्यक्ति

ज्ञान विज्ञानका विभिन्न क्षेत्रका विषयवस्तुमा लेखिएका गद्यांशहरूको पठनबोध
गद्यांशहरूबाट बुँदा टिपोट र सङ्क्षेपीकरण
अनुच्छेद लेखन
निबन्ध लेखन
प्रतिवेदन लेखन
पत्र रचना
व्यावहारिक लेखन

व्यावहारिक लेखन: समवेदना, श्रद्धाञ्जली, शुभकामना आदि

सिलसिलाबद्ध अभिव्यक्ति

सिलसिलाबद्ध अभिव्यक्ति: सन्दर्भ, पूर्वानुमान तथा घटना वर्णन, शब्दभण्डार र प्रसङ्गअनुसार शब्दको चयन र प्रयोग, शुद्धाशुद्धि पहिचान र सम्पादन, आलेखन, अनुलेखन र स्वतन्त्र लेखन, सूचना संश्लेषण तथा विश्लेषण

English
Importance of English language
Development of four language skills

Development of four language skills: listening, speaking, reading and writing

Reading comprehension

Reading comprehension: short stories, dialogues, facts

Interpret charts, tables and diagrams
Describe things, people and narrate events
Write simple letters, dialogues and paragraphs
Use of punctuation marks
Use of simple dictionaries
Basic English grammar and structures
Use appropriate structures for the language functions covered in basic level curriculum of grades 1-5
Use of classroom language
गणित
अङ्क र सङ्ख्याको ज्ञान

अङ्क र सङ्ख्याको ज्ञान: अवधारणा, शून्यान्त, रूढ र संयुक्त सङ्ख्या र खण्डीकरण

गणितका आधारभूत क्रियाहरू

गणितका आधारभूत क्रियाहरू: जोड, घटाउ, गुणन र भाग

भिन्न, दशमलव र प्रतिशत
समूहका प्रकार र क्रियाहरू
समय, मुद्रा र नापतौल र क्षमताका आधारभूत क्रियाहरू र रूपान्तरण
क्षेत्रफल, दूरी, आयतन र परिमिति
ऐकिक नियम, साधारण ब्याज र अनुपात
बीजगणित

बीजगणित: अभिव्यञ्जकको जोड, घटाउ, गुणन र भाग, समीकरण

ज्यामिति

ज्यामिति: रेखा, कोण, त्रिभुज र चतुर्भुज आदि

ग्राफ, चार्ट, तालिका र तथ्याङ्क सङ्कलन
आधारभूत तह (प्राथमिक कक्षा १–५) को पाठ्यक्रम, शिक्षण सहजीकरण र मूल्याङ्कन
प्राथमिक कक्षा १–५ को पाठ्यक्रमसम्बन्धी जानकारी

प्राथमिक कक्षा १–५ को पाठ्यक्रमसम्बन्धी जानकारी: तहगत र विषयगत उद्देश्य र कक्षागत सिकाइ उपलब्धि, विषयवस्तुको क्षेत्र तथा क्रम, विषयगत पूर्णाङ्क र पाठ्यभार, शिक्षण सिकाइ प्रक्रिया र विद्यार्थी मूल्याङ्कन

शैक्षणिक योजना निर्माण

शैक्षणिक योजना निर्माण: शैक्षिक उद्देश्यको वर्गीकरण (ब्लुम्सको टेक्सोनोमी), वार्षिक शैक्षणिक योजना, एकाइ योजना, दैनिक पाठयोजना र शिक्षण सुधार योजनाको निर्माण र प्रयोग

शिक्षण सहजीकरण प्रक्रिया/विधिहरू

शिक्षण सहजीकरण प्रक्रिया/विधिहरू: नेपाली (व्याख्यान, कथाकथन, छलफल, प्रश्नोत्तर, अभिनय तथा भूमिका निर्वाह, खेल, खोजविधि), English (teaching four skills, pronunciation, vocabulary, grammar, language functions; drills, pair and group work, songs, chants, poems, stories and language games), गणित (प्रदर्शन, प्रयोगात्मक, प्रश्नोत्तर, छलफल, आगमन, समस्या समाधान, खोज, पियाजेको संज्ञानात्मक विकास सिद्धान्तको प्रयोग)

विषयगत शिक्षण सिकाइका लागि स्थानीय तथा शिक्षक निर्मित सामग्रीको सङ्कलन, निर्माण र प्रयोग
सिकाइ सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको उपयोग

सिकाइ सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको उपयोग: साधनको सङ्कलन, छनोट, प्रयोग (अनलाइन र अफलाइन सामग्री, दृश्य, श्रव्य, सामाजिक सञ्जाल, इमेल, वेबसाइट, मल्टिमिडिया, भर्चुअल सिकाइ, इ-कन्फरेन्स, साइबर सिकाइ आदि)

विषयगत मूल्याङ्कन

विषयगत मूल्याङ्कन: विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग, मूल्याङ्कनका साधन निर्माण, सिकाइ सुधारका लागि निरन्तर मूल्याङ्कन पद्धति, मूल्याङ्कन रुब्रिक्सको प्रयोग