Skip to content
Teacher Open Competition - Lower Secondary Level › Lower Secondary Nepali (Paper 2)
भाषिक सिप शिक्षण
Chapter overview
भाषिक सिप शिक्षण

Study Note: Reading and Comprehension

Note

पठन र बोध

सस्वर पठन मा शुद्ध उच्चारण, उचित गति, यति-गति र भावअनुसार लय आवश्यक हुन्छ; मौन पठन बोध र गतिका लागि। बोध सीपका तह: शाब्दिक (पाठमा प्रत्यक्ष भएको जानकारी), अनुमानात्मक (पाठबाट निकाल्ने निष्कर्ष) र मूल्याङ्कनात्मक (विचार र धारणा)।

सारांश लेखन: मूल पाठ बुझ्ने → मुख्य बुँदा टिप्ने → उदाहरण र दोहोरिएका कुरा हटाउने → आफ्नै भाषामा करिब एक तिहाइमा लेख्ने → शीर्षक दिने।

भाषिक सिप शिक्षण

भाषिक सिप शिक्षण: परिचय र आवश्यकता

भाषिक सिपको आपसी सम्बन्ध तथा प्रयोगात्मक शिक्षण
सुनाइ र बोलाइको सम्बन्ध तथा प्रयोगात्मक शिक्षण योजना
पढाइ शिक्षणको परिचय, आवश्यकता, प्रकार, शिक्षण mव्रियाकलाप, प्रयोग हुने शैक्षिक सामग्री, मूल्याङ्कन, पठन र बोध
लेखाइ शिक्षणको परिचय, आवश्यकता, लेखाइ शिक्षणका mव्रियाकलाप, लेखन अभ्यास, प्रयोग हुने शैक्षिक सामग्री र मूल्याङ्कन