Chapter overview
व्याकरण शिक्षण र नेपाली व्याकरण
Study Note: Words and Grammar
Note
शब्द र व्याकरण
शब्द निर्माण: उपसर्ग (अ+सफल = असफल, प्र+गति = प्रगति), कृत् प्रत्यय (लेख्+आइ = लेखाइ), तद्धित प्रत्यय (धन+ई = धनी), समास (हिमालय = हिमको आलय)
र द्वित्व (घरघर)। पर्यायवाची: पानी = जल, नीर; विपरीतार्थी: आदि–अन्त, सबल–निर्बल; अनेकार्थी: "कल" (मेसिन, आवाज, भोलि)।
सङ्गति: कर्ता र क्रियाबिच लिङ्ग, वचन, पुरुष र आदरको मेल। "केटीहरू खेल्छन्" (बहुवचन), "उहाँ आउनुभयो" (उच्च आदर)। काल र पक्ष: गयो (भूत),
जान्छ (अभूत), गइरहेको छ (अपूर्ण), गएको छ (पूर्ण)।
कार्यमूलक व्याकरणको परिचय र प्रयोजन, व्याकरण शिक्षण विधि र आधारभूत तहमा व्याकरण शिक्षण सम्बन्धी क्रियाकलाप
भाषिक संरचना (वर्ण, अक्षर, शब्दवर्ग, शब्द व्युत्पादन र रूपायन, सङ्गति, वाक्य प्रकार, कारक र विभक्ति)
वाक्य परिवर्तन
वाक्य परिवर्तन : पदकोटि (लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, अर्थ, वाक्य, वाच्य, ध्रुवीयता) का आधारमा वाक्य परिवर्तन, वाक्य संश्लेषण र विश्लेषण तथा तिनको शिक्षण कार्यकलाप
शब्दभण्डार र उखान टुक्का शिक्षणका कार्यकलाप
वर्णविन्यास तथा लेख्यचिह्नको परिचय, शिक्षण कार्यकलाप र शब्दकोशको प्रयोग