स्वास्थ्य सुरक्षा र प्राथमिक उपचार
Chapter overview
स्वास्थ्य सुरक्षा र प्राथमिक उपचार
प्राथमिक उपचार
प्राथमिक उपचार: परिचय, आवश्यकता, महत्त्व र विधिहरू
स्वास्थ्य सुरक्षा
स्वास्थ्य सुरक्षा: आवश्यकता, महत्त्व र विधिहरू
आकस्मिक स्वास्थ्य व्यवस्थापन
आकस्मिक स्वास्थ्य व्यवस्थापन: आकस्मिक रूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्याहरू (मर्किनु, पानीमा डुब्नु, रगत बहनु, हाड भाँचिनु, काट्नु, टोकाइ आदि) र तिनको व्यवस्थापन
सरसफाइ
सरसफाइ: घर, परिवार र वातावरणीय सरसफाइ (अवधारणा, अवरोध र व्यवस्थापन), विद्यालय सरसफाइ कार्यक्रम
विद्यालय स्वास्थ्य तथा सुरक्षासम्बन्धी संस्थाहरू
विद्यालय स्वास्थ्य तथा सुरक्षासम्बन्धी संस्थाहरू: रेडक्रस, बालक्लब, सामुदायिक स्वास्थ्य चौकी, अस्पताल आदि