नेपाली भाषा, कोश र शब्दभण्डारको अध्ययन — Practice
Question 1 of 5
0%
Question 1
शब्द र अर्थबिच प्राकृतिक सम्बन्ध नहुनुलाई भाषाको कुन विशेषता भनिन्छ?
Question 2
नेपाली भाषा कुन भाषा परिवारमा पर्छ?
Question 3
तलकामध्ये कुन भाषा भोट-बर्मेली परिवारको हो?
Question 4
नेपाली भाषाको पुरानो नाम कुन हो?
Question 5
मानक नेपालीको आधार कुन भाषिकालाई मानिन्छ?