Skip to content
TSC › TSC Sec › Secondary Level Nepali (Paper 2)

वाक्य परिचय र प्रकार शिक्षण — Practice

Exit to Reading
Question 1 of 5 0%
Question 1

"हजुर" कुन आदरार्थी तहको सर्वनाम हो?

Question 2

"रामद्वारा भात खाइन्छ" कुन वाच्यको वाक्य हो?

Question 3

"ऊ जाला" कुन भावको क्रियापद हो?

Question 4

"रुखबाट पात झर्‍यो" वाक्यमा "रुखबाट" कुन कारक हो?

Question 5

सीताले भनिन्, "म भोलि आउँछु।" यसको अप्रत्यक्ष कथन कुन हो?