वर्ण, लिपि, अक्षर र शब्द शिक्षण — Practice
Question 1 of 10
0%
Question 1
नेपालीमा मूल स्वर ध्वनि कति वटा मानिन्छन्?
Question 2
"ट, ठ, ड, ढ" को उच्चारण स्थान कुन हो?
Question 3
तलकामध्ये कुन महाप्राण अघोष व्यञ्जन हो?
Question 4
"विद्यालय" शब्दमा कति अक्षर छन्?
Question 5
तलकामध्ये कुन अविकारी शब्दवर्ग हो?
Question 6
"आगो" कुन शब्दस्रोतको शब्द हो?
Question 7
"किताब" शब्द कुन स्रोतबाट आएको हो?
Question 8
"चौबाटो" कुन समास हो?
Question 9
"पीताम्बर" (विष्णु) कुन समास हो?
Question 10
"लेखक" शब्दमा कुन प्रत्यय लागेको छ?