Skip to content
Teacher Open Competition - Secondary Level › Secondary Level Population Education (Paper 2)
जनसङ्ख्या शिक्षामा शिक्षण विधि तथा प्रविधि (Teaching methods and technology in population education)
Chapter overview
जनसङ्ख्या शिक्षामा शिक्षण विधि तथा प्रविधि (Teaching methods and technology in population education)

Study Note: Teaching Population Education

Note

जनसङ्ख्या शिक्षा शिक्षण

जनसङ्ख्या शिक्षा अन्तरविषयक हो र यसको उद्देश्य जनसङ्ख्या, स्रोत र जीवनस्तरबिचको सम्बन्ध बुझी सचेत निर्णय गर्न सक्ने नागरिक तयार गर्नु हो। विधि: मूल्य स्पष्टीकरण, छलफल, घटना अध्ययन, सर्वेक्षण (आफ्नो टोलको जनसङ्ख्या), खेल र सिमुलेसन, ग्राफ र जनसङ्ख्या पिरामिडको विश्लेषण। संवेदनशील विषय सम्मानजनक र वैज्ञानिक तरिकाले पढाउनुपर्छ।

माध्यमिक तहमा जनसङ्ख्या शिक्षा पाठ्यक्रममा सिकाइ प्रक्रियाः परिचय र आवश्यकता ( Teaching learning process at secondary level : introduction and need) ।
जनसङ्ख्या शिक्षामा प्रयोग गरिने शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित र सहभागितात्मक शिक्षण विधिहरूको परिचय, विधि र प्रयोग (Teacher centred, student centred and participatory learning process in population education at secondary level: …

जनसङ्ख्या शिक्षामा प्रयोग गरिने शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित र सहभागितात्मक शिक्षण विधिहरूको परिचय, विधि र प्रयोग (Teacher centred, student centred and participatory learning process in population education at secondary level: Introduction, methods and application)

जनसङ्ख्या शिक्षा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग

जनसङ्ख्या शिक्षा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग : इन्टरनेट, मल्टिमेडिया, स्मार्टवोर्ड, ई—लाइब्रेरी, युट्युब (Use of communication technology in teaching population education: internet, multimedia, smart board, e-library, and you tube)

अनलाइन र अफलाइन सिकाइका तरिका (Online and off line learning procedure)
असल शिक्षक र असल शिक्षकमा हुनुपर्ने गुणहरू (Good teacher and his/her qualities)