Skip to content
Teacher Open Competition - Lower Secondary Level › Lower Secondary Social Studies (Paper 2)
नेपालको इतिहास र अन्तराष्ट्रिय सम्वन्ध
Chapter overview
नेपालको इतिहास र अन्तराष्ट्रिय सम्वन्ध

Study Note: History

Note

इतिहास

प्राचीन नेपाल: किराँत, लिच्छवि (मानदेवको चाँगुनारायण अभिलेख नेपालको सबैभन्दा पुरानो उपलब्ध अभिलेख मानिन्छ; अंशुवर्मा)। सिद्धार्थ गौतम (बुद्ध) को जन्म लुम्बिनीमा। मध्यकाल: मल्ल काल; जयस्थिति मल्लको सामाजिक सुधार; उपत्यकामा तीन राज्य (कान्तिपुर, ललितपुर, भक्तपुर)।

आधुनिक नेपाल: पृथ्वीनारायण शाहको एकीकरण (नुवाकोट विजय १८०१, कान्तिपुर विजय १८२५), नेपाल-अङ्ग्रेज युद्ध र सुगौली सन्धि (१८७२), राणा शासन (१९०३–२००७), प्रजातन्त्र (२००७), पञ्चायत (२०१७–२०४६), गणतन्त्र (२०६५)।

आधुनिक नेपालको एकीकरण देखि राणाकालको अन्त्यसम्मको राजनीतिक अवस्था
वि.सं.2007 देखि हालसम्मको प्रमुख राजनीतिक, सामाजिक र आर्थिक अवस्था
नेपाल र विश्वका समसामयिक घटना (सामाजिक, र्आिर्थक, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकूद, राजनीतिक) र प्रभाव
भूपरिवेष्ठित देशको परिचय, अधिकार क्षेत्र र समस्या
सार्क राष्ट्रहरूको परिचय, संयुक्त राष्ट्र संघ र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध