Skip to content
Teacher Open Competition - Lower Secondary Level › Lower Secondary Social Studies (Paper 2)
हाम्रो समाज, सामाजिक मूल्य र मान्यता
Chapter overview
हाम्रो समाज, सामाजिक मूल्य र मान्यता

Study Note: Society, Culture and Values

Note

समाज, संस्कृति र मूल्य

संस्कृति समाजले पुस्तौँदेखि सिकेर हस्तान्तरण गरेको जीवनशैली हो: भाषा, धर्म, चाडपर्व, भेषभूषा, खानपान, कला र परम्परा। भौतिक संस्कृति (मन्दिर, गहना, भाँडा) र अभौतिक संस्कृति (विश्वास, मूल्य, भाषा)। चाडपर्व: दसैँ, तिहार, ल्होसार, छठ, उधौली-उभौली, माघी, इद, क्रिसमस।

सामाजिक समस्या: छुवाछूत, बालविवाह, दाइजो, लैङ्गिक भेदभाव, लागूऔषध, मानव बेचबिखन। समाधान: शिक्षा, सचेतना, कानुनको कार्यान्वयन र सामाजिक अभियान।

मानव तथा समाजको उत्पति र विकास
हाम्रा सांस्कृतिक तथा धार्मिक सम्पदा, चाडपर्व, राष्ट्रिय गौरव, संस्कार र परम्परा
सामाजिक समस्या, प्रभाव र समाधानका उपाय, द्वन्द्व र द्वन्द्व व्यवस्थापन
राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सम्पदा र राष्ट्रिय विभुतिहरु
सामाजिक विविधता, सामाजिक सद्भाव र सहिष्णुता