Skip to content
Teacher Open Competition - Lower Secondary Level › Lower Secondary Social Studies (Paper 2)
हाम्रो भूगोल र हावापानी
Chapter overview
हाम्रो भूगोल र हावापानी

Study Note: Geography

Note

भूगोल

नेपाल पूर्व-पश्चिम लाम्चो आकारको भूपरिवेष्टित देश हो। उत्तरबाट दक्षिणतिर हिमाली, पहाडी र तराई क्षेत्र। चुरे (शिवालिक) र महाभारत पर्वतशृङ्खला पहाडमा पर्छन्। मुख्य नदी कोसी, गण्डकी र कर्णाली; सबैभन्दा लामो कर्णाली। सबैभन्दा अग्लो शिखर सगरमाथा (८,८४८.८६ मि.)।

विश्व: ७ महादेश (एसिया सबैभन्दा ठुलो, अस्ट्रेलिया सबैभन्दा सानो) र ५ महासागर (प्रशान्त सबैभन्दा ठुलो)। नक्साका अङ्ग: शीर्षक, दिशा (उत्तर सङ्केत), स्केल, सङ्केत (लिजेन्ड)। अक्षांश रेखा पूर्व-पश्चिम (भूमध्यरेखा ०°), देशान्तर रेखा उत्तर-दक्षिण (ग्रिनविच ०°)।

पृथ्वीको परिचय, उत्पति र विकास, बनावट र संरचना
नेपालको भौगोलिक परिचय, स्वरूप, नदी, प्राकृतिक विविधता र सामाजिक जनजीवन
एशिया महादेशको भौगोलिक, तथा पर्यावरणीय अवस्था
प्राकृतिक प्रकोप (भुकम्प, बाढी, पहिरो, ज्वालामुखी र चट्याङ)
हावापानी र जलवायु परिवर्तन