Chapter overview
सामाजिक अध्ययन शिक्षण योजना र सीप
Study Note: Teaching Social Studies
Note
सामाजिक अध्ययन शिक्षण
निम्न माध्यमिक तहमा सामाजिक अध्ययन अवलोकन, खोज र सहभागितामा आधारित हुनुपर्छ। विधि: क्षेत्र भ्रमण, परियोजना, छलफल, कथा, भूमिका निर्वाह (नगर
सभाको अभ्यास), नक्सा कार्य, समसामयिक घटनाको विश्लेषण। सामग्री: नक्सा, ग्लोब, समयरेखा, चित्र, पत्रपत्रिका, स्थानीय सम्पदा। मूल्याङ्कन: लिखित
परीक्षा, परियोजना प्रतिवेदन, नक्सा कार्य र अवलोकन।
सामाजिक अध्ययन शिक्षण योजना
सामाजिक अध्ययन शिक्षण योजना: परिचय, महत्व, वार्षिक शैक्षणिक योजना, इकाइ योजना र पाठ योजना
सामाजिक अध्ययन शिक्षणमा प्रयोग हुने महत्वपूर्ण विधिः व्याख्यान, छलफल, प्रश्नोत्तर, आगमन, निगमन, अन्वेषण, समस्या समाधान, प्रदर्शन, अवलोकन, कथाकथन र क्षेत्रभ्रमण
सामाजिक अध्ययनमा सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालको परिचय, महत्व र प्रयोग
सामाजिक अध्ययनका सीपको परिचय, प्रकारः (अध्ययन सीप, बौद्धिक सीप, सामाजिक सीप, सञ्चार सीप)
सामाजिक अध्ययनका प्रयोगात्मक सीपको प्रयोग
सामाजिक अध्ययनका प्रयोगात्मक सीपको प्रयोग: नक्सा, ग्लोव, समयरेखा, कालक्रम/वंश तालिका र चार्ट