शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन
Chapter overview
शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन
शैक्षणिक योजना
शैक्षणिक योजना: परिचय, आवश्यकता, निर्माण र प्रयोग (वार्षिक कार्यतालिका, वार्षिक शैक्षिक योजना, एकाइ योजना, दैनिक पाठयोजना र दैनिक कार्यतालिका), कक्षाकोठा व्यवस्थापन (अवधारणा र महत्त्व, कक्षाकोठाको वातावरण र बसाइ व्यवस्थापन)
शैक्षणिक व्यवस्थापन
शैक्षणिक व्यवस्थापन: कक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा शिक्षण, कक्षाकोठामा विविधता व्यवस्थापन (भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिक र शारीरिक)
शैक्षिक सामग्री र शैक्षिक सुधार
शैक्षिक सामग्री र शैक्षिक सुधार: शैक्षिक सामग्रीको प्रकार र निर्माण, प्राथमिक तहमा अध्यापन हुने विषयहरूको विषयगत शैक्षिक सामग्री निर्माण र प्रयोग
विद्यालय समुदाय सम्बन्ध
विद्यालय समुदाय सम्बन्ध: विद्यालयको विकासमा समुदायको सहभागिता र दायित्व, समुदायको विकासमा विद्यालयको योगदान, विद्यालय र समुदायबिच सम्बन्ध