Chapter overview
कम्पनी लेखाङ्कन
Study Note: Partnership, Company and Government Accounting
Note
साझेदारी, कम्पनी र सरकारी लेखा
साझेदारी: नाफा-नोक्सान सम्झौताअनुसार (सम्झौता नभए बराबर) बाँडिन्छ; पुँजी खाता स्थिर वा अस्थिर; साझेदार भर्ना/अवकाशमा ख्याति (goodwill) र पुनर्मूल्याङ्कन।
कम्पनी: सेयर जारी, अङ्कित मूल्य, प्रिमियम, जफत; कम्पनी ऐन, २०६३ अनुसार सञ्चालन।
सरकारी लेखा: नेपालमा महालेखा नियन्त्रक कार्यालयले सरकारी लेखा व्यवस्थापन गर्छ र महालेखा परीक्षक संवैधानिक निकायका रूपमा अन्तिम लेखापरीक्षण
गर्छ। सरकारी लेखा मुख्यतः नगद आधारमा राखिन्छ; बजेट, निकासा, खर्च र बेरुजुको अवधारणा महत्त्वपूर्ण छ।
कम्पनी र पूँजी
कम्पनी र पूँजी: कम्पनीको प्रबन्धपत्र, विवरणपत्र, पूँजीका किसिम, कम्पनीको पूँजी सङ्कलनमा प्रयोग हुने वित्तीय साधनहरू
अंश पूँजी (Share Capital)
अंश पूँजी (Share Capital): परिचय, अंश पूँजीका प्रकार, निष्कासन, पुनः निष्कासन र लेखाङ्कन, अंश तथा ऋणपत्रका भिन्नताहरू
ऋण पूँजी
ऋण पूँजी: परिचय, ऋणपत्र, ऋणपत्रका निष्कासन, प्रकार, ऋणपत्रको परिवर्तन, फिर्ता गर्ने तरिकाहरू र लेखाङ्कन
कोष र व्यवस्था
कोष र व्यवस्था: परिचय, कोष र व्यवस्थाबिच भिन्नता
मूल कम्पनी र सहायक कम्पनी
मूल कम्पनी र सहायक कम्पनी: परिचय, सम्बन्ध, कम्पनीको एकीकरण, वासलात र वासलात तयार गर्दा पुरा गर्नुपर्ने चरणहरू