वित्तशास्त्र शिक्षण
Chapter overview
वित्तशास्त्र शिक्षण
वित्तीय शास्त्र
वित्तीय शास्त्र: परिचय, लगानी, वित्तीय तरलता, अर्थशास्त्र र लेखाशास्त्रसँगको सम्बन्ध, वित्तका स्रोतहरू र व्यावसायिक संस्थाहरू
वित्तीय बजार
वित्तीय बजार: परिचय, प्रकार, वित्तीय मध्यस्थकर्ता, बचत संस्थाहरू, बीमा र प्रकार, कार्यान्वयन प्रक्रिया र जोखिम व्यवस्थापन
बैंक तथा वित्तीय संस्थाहरू
बैंक तथा वित्तीय संस्थाहरू: केन्द्रीय बैंक, वाणिज्य बैंक, विकास बैंक र अन्य बैंकहरूबिच सम्बन्ध, सञ्चयकोष, वित्तीय संस्था तथा लघुवित्त संस्थाहरू
वित्तीय सम्पत्ति
वित्तीय सम्पत्ति: परिचय र साधनहरू
ब्याजदर
ब्याजदर: सामान्य/अङ्कित ब्याजदर, वास्तविक ब्याजदर, जोखिमरहित ब्याजदर र ब्याजदरले पार्ने प्रभाव