कार्यालय व्यवस्थापन तथा व्यवस्थापनका आधारभूत ज्ञानसम्बन्धी शिक्षण
Chapter overview
कार्यालय व्यवस्थापन तथा व्यवस्थापनका आधारभूत ज्ञानसम्बन्धी शिक्षण
कार्यालय व्यवस्थापन
कार्यालय व्यवस्थापन: परिचय, महत्त्व, कार्यहरू र व्यावसायिक चिठ्ठीहरू
व्यवसाय र व्यावसायिक सङ्गठन
व्यवसाय र व्यावसायिक सङ्गठन: परिचय, किसिम, दर्ता र नवीकरण र संयुक्त पूँजी कम्पनी लिमिटेडको साधारण सभा सञ्चालन विधि, सामाजिक उत्तरदायित्व
सहकारी सङ्गठन
सहकारी सङ्गठन: परिचय, आधारभूत सिद्धान्तहरू, नेपालमा सहकारिताको अभ्यास, सम्भाव्यता र चुनौतीहरू, सहकारी सङ्गठन र व्यावसायिक सङ्गठनबिच भिन्नताहरू, सहकारीमा लेखाङ्कन विधि र राष्ट्रिय सहकारी विकास समितिको काम, कर्तव्य र अधिकार
व्यवस्थापन
व्यवस्थापन: परिचय, आवश्यकता र किसिम (वैज्ञानिक, प्रशासकीय, कर्मचारी र सहभागितामूलक व्यवस्थापन र सिद्धान्त, सांयोगिक व्यवस्थापन) र कार्यहरू
उत्प्रेरणा
उत्प्रेरणा: परिचय, आवश्यकता र किसिम, मास्लोको आवश्यकताको सिद्धान्त, हर्जबर्गको दुई तत्त्वहरूको सिद्धान्त, द्वन्द्व व्यवस्थापन र यसका नवीन अवधारणाहरू