Teacher Open Competition - Lower Secondary Level
Teacher Service Commission · Third class
General Paper (Basic Level, Paper 1) – Reading Content
-
-
ब्रह्माण्डसम्बन्धी जानकारी
- सौर्यमण्डल
- पृथ्वी
-
विश्वको भूगोल
- महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
- अवस्थिति, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय र दूरी
- जलवायु, पर्वत शृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी र हिमनदी
-
नेपालको भूगोल
- भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता
- प्राकृतिक स्रोतहरू, किसिम, उपलब्धता र उपयोग
- भौगोलिक विविधता र जनजीवन
- हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
-
नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
- आधुनिक इतिहास
- नेपाली समाज
- सांस्कृतिक सम्पदा
-
नेपालको आर्थिक विकास
- नेपालको अर्थतन्त्रको स्वरूप
- विकासका पूर्वाधारहरू
- चालु आवधिक योजना र बजेट
-
वातावरण, विज्ञान र प्रविधि
- दिगो विकास, नेपालको जलवायुको अवस्था, हरितगृह प्रभाव, वातावरण प्रदूषण
- पारिस्थितिक पद्धति (Ecosystem)
- जनसाङ्ख्यिकी, सहरीकरण र बसाइँसराइ र असर
- जैविक प्रविधि र वैकल्पिक ऊर्जा
- विज्ञान र प्रविधिको विकास
-
अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
- संयुक्त राष्ट्रसंघ
- क्षेत्रीय संगठन
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिकलगायत समसामयिक घटनासम्बन्धी जानकारी
-
ब्रह्माण्डसम्बन्धी जानकारी
-
-
शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
- शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्यहरू र कार्यहरू
- नेपालको आधुनिक शैक्षिक इतिहास
- शैक्षिक संगठन र संरचना
-
शिक्षा मनोविज्ञान
- शिक्षा मनोविज्ञान
- मानव विकास
- उत्तर बाल्यावस्था
- उत्तर बाल्यावस्थाका विद्यार्थीहरूको सामाजीकरणमा शिक्षक र अभिभावकको भूमिका
-
सिकाइ र प्रभाव पार्ने तत्त्वहरू
- सिकाइ
- सिकाइको स्थानान्तरण
- उत्प्रेरणा
- पुनर्बल (Reinforcement)
-
सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तहरू
- सिकाइका सिद्धान्त
- शास्त्रीय सम्बन्धन सिद्धान्त (Classical Conditioning Theory)
- कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory)
-
पाठ्यक्रम तथा पाठ्यपुस्तक
- पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
- राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
- पाठ्यक्रममा विविधता व्यवस्थापन, स्थानीय पाठ्यक्रम, एकीकृत पाठ्यक्रम
- पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका र सम्बन्ध
-
शिक्षण सिकाइको योजना, विधि र शिक्षण सामग्री
- शैक्षणिक योजना
- शिक्षण सिकाइ विधि
- शिक्षण सामग्री
-
मूल्याङ्कन र परीक्षा
- मापन र मूल्याङ्कनबिच भिन्नता, मूल्याङ्कनका प्रकार, साधन र विशेषता
- परीक्षाको अर्थ र प्रकार (विषयगत, वस्तुगत, स्तरीकृत र शिक्षक निर्मित परीक्षा)
- प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरूको विश्लेषण, वैधता र विश्वसनीयता
- निरन्तर मूल्याङ्कन प्रणाली, अक्षराङ्कन पद्धति र नेपालको सन्दर्भमा निरन्तर मूल्याङ्कन प्रणालीको अवस्था
-
शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन
- कक्षाकोठा व्यवस्थापन
- कक्षाकोठामा विविधता व्यवस्थापन
- शैक्षणिक संगठन
- विद्यालयमा द्वन्द्व व्यवस्थापन, विपत् व्यवस्थापन, सङ्कट व्यवस्थापन
-
शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धान
- शिक्षक तालिम र क्षमता विकास
- शैक्षिक अनुसन्धान
- घटना अध्ययन र कार्यमूलक अनुसन्धान
-
शिक्षाको परिचय र नेपालको शैक्षिक विकास
-
-
शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence Test)
- शब्दज्ञान परीक्षण (Word knowledge tests)
- समरूपता (Analogies)
- शाब्दिक वर्गीकरण (Verbal Classification)
- विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)
- शाब्दिक पजलहरू, अमिल्दा शब्दहरू (Verbal Puzzles Including Jumbled Words)
-
गणितीय क्षमता (Mathematical Ability)
- श्रेणीक्रम समस्याहरू (Series Problems)
- छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers)
- गणितीय पजलहरू (Mathematical Puzzles)
- भिन्न र दशमलव (Fraction and Decimal)
- प्रतिशत र अनुपात (Percentage and Ratio)
- नाफा, नोक्सान, कार्य र समय (Profit, Loss, Time and Work)
- तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरण (Data Checking, Data Interpretation and Verification)
-
स्थानिक तार्किक सीप (Spatial Reasoning Skills)
- वस्तु मिलान (Object Assembly)
- अङ्क सङ्केत/कोडिङ (Digit Symbol/Coding)
- चित्र मिलान (Picture Arrangement)
- चित्र पुरा गर्ने (Picture Completion)
- मेट्रिक्स रिजनिङ (Matrix Reasoning)
-
दृश्यात्मक/धारणात्मक सीप (Visual/Perceptual Skills)
- सीमित सूचनाको आधारमा निष्कर्ष (Stringing separate related pieces of information)
- समान प्रकारका वस्तु पहिचान (Picking out identical things from a collection)
- असमान वस्तु/चित्र पहिचान (Identifying the odd one out)
-
शाब्दिक बौद्धिक परीक्षण (Verbal Intelligence Test)
Lower Secondary Computer Science (Paper 2) – Reading Content
-
- Concepts of internet and its common protocols
- Concepts of digital citizenship
- Emails and collaboration practices with teaching and learning
- Application of social media platforms in education such as Facebook, X, LinkedIn and YouTube
- Web browsers and browsing techniques
- Exploring popular educational websites
-
- Concept of multimedia
- Create and use text and graphics in education
- Create and use audio and podcasting in education
- Create video and interactive learning resources for teaching
- Use of simulation and animation in education
- Use of virtual learning environments such as Google Classroom, MS Teams, etc.
- Use of emerging technologies in education, such as AI, the cloud, IoT and VR
Lower Secondary English (Paper 2) – Reading Content
-
- Defining teacher professional development and teacher competencies
- Skills of language games and motivation in English language teaching
- Constructing, designing and using materials for English language teaching
- Action research and writing reports
- Opportunity to enhance continuous professional development (CPD)
-
- English Curriculum, Textbooks and Teachers guide of grade 6-8
- Use of supplementary materials (dictionary, grammar books, news papers, chants)
- Assessment schemes in English language learning, specification grid and designing good tests
- Error analysis and correction of error
- Soft skill incorporated in English Curriculum
Lower Secondary Health and Physical Education (Paper 2) – Reading Content
-
- रोगप्रतिरोध क्षमताको अवधारणा, नेपालमा खोप कार्यक्रम, सङ्क्रामक तथा सरुवा रोगको अवधारणा, सङ्क्रमण साङ्लो
- विभिन्न सङ्क्रामक रोगहरूको कारण, लक्षण र रोकथाम (झाडापखाला, आउँ, जन्डिस, रुघाखोकी, म्यादी ज्वरो, निमोनिया, क्षयरोग, औलो आदि)
- नसर्ने तथा वंशाणुगत रोगको अवधारणा, जोखिम तत्त्वहरू, कार्डियो-भास्कुलर रोगका प्रकार र स्वस्थता कायम राख्ने तरिकाहरू
- क्यान्सर र मधुमेह रोगका जोखिम तत्त्वहरू र रोकथाम
- मिर्गौलाको परिचय र मिर्गौलाको रोग (कारक तत्त्व र रोकथाम)
-
- शारीरिक क्रियाकलाप र शारीरिक तन्दुरुस्तीको परिभाषा, अर्थ र प्रकार
- स्वास्थ्य र दीर्घ रोग निवारणका लागि शारीरिक क्रियाकलाप, शारीरिक क्रियाकलापमा चाल र चालका प्रकार (लोकोमोसन, ननलोकोमोसन आदि)
- स्वास्थ्यसँग सम्बन्धित शारीरिक तन्दुरुस्तीका आयाम (कार्डियो-भास्कुलर तन्दुरुस्ती, मांसपेशीय तागत र सहनशीलता र लचकता)
- खेलसँग सम्बन्धित शारीरिक तन्दुरुस्तीका आयाम (वेग, तागत, चपलता, सहनशीलता र समन्वय) र यसबाट हुने परिवर्तन
- योगासनको अर्थ, प्रक्रिया र अभ्यास (शीर्षासन, गरुडासन, मयूरासन, चक्रासन, सर्वाङ्गासन, योगमुद्रासन, पवनमुक्तासन, सूर्य नमस्कार)
-
- स्वस्थ खानपानको अर्थ र महत्त्व, खाना र पोषण, पाचन प्रणाली र कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको पाचन
- स्वस्थ जीवनशैलीको अवधारणा, पक्षहरू, निर्धारण गर्ने तत्त्वहरू
- वातावरण र मानव स्वास्थ्यको अन्तरसम्बन्ध
- पानीको शुद्धीकरण र सुरक्षित पानीको उपभोग, जल र वायु प्रदूषणको असर र रोकथामका उपाय
- कृषिमा प्रयोग हुने विषादीको स्वास्थ्यमा पर्ने असर, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको अवधारणा र असर
Lower Secondary Mathematics (Paper 2) – Reading Content
-
- Analytical study of basic level (grade 6-8) mathematics curriculum
- Use of learning theories in mathematics teaching (Piaget's theory, Bruner's theory, Robert Gagne's theory)
- Instructional materials and teaching methods for teaching basic level (grade 6-8) mathematics
- Instructional planning and classroom management
- Student assessment
-
- Introduction and classification of algebraic expression and polynomials, addition, subtraction, multiplication and division of algebraic expression
- Factorization, highest common factor, lowest common multiples and indices
- Simplification of rational algebraic expressions
- Solution of equations in one variable, solution of inequalities in one variable and solutions of simultaneous equations in two variables by graphical method
- Introduction to quadratic equations and solution of quadratic equations by factorization method
-
- Lines and angles (intersecting lines, parallel lines, perpendicular lines, construction of parallel and perpendicular lines, classification and construction of angles,different pairs of angles with experimental verification of their relationship)
- Triangles, quadrilaterals and polygons (classification and properties), construction of triangles, quadrilaterals (rectangle, square, parallelogram, rhombus, trapezoid)
- Congruency and similarity of triangles
- Coordinates in graph, Pythagoras theorem and distance between two points
- Transformation (reflection, translation and rotation), symmetry and tessellation
Lower Secondary Mathematics and Science (Paper 2, 2078) – Reading Content
Lower Secondary Nepali (Paper 2) – Reading Content
-
- भाषिक सिप शिक्षण
- भाषिक सिपको आपसी सम्बन्ध तथा प्रयोगात्मक शिक्षण
- सुनाइ र बोलाइको सम्बन्ध तथा प्रयोगात्मक शिक्षण योजना
- पढाइ शिक्षणको परिचय, आवश्यकता, प्रकार, शिक्षण mव्रियाकलाप, प्रयोग हुने शैक्षिक सामग्री, मूल्याङ्कन, पठन र बोध
- लेखाइ शिक्षणको परिचय, आवश्यकता, लेखाइ शिक्षणका mव्रियाकलाप, लेखन अभ्यास, प्रयोग हुने शैक्षिक सामग्री र मूल्याङ्कन
-
- कार्यमूलक व्याकरणको परिचय र प्रयोजन, व्याकरण शिक्षण विधि र आधारभूत तहमा व्याकरण शिक्षण सम्बन्धी क्रियाकलाप
- भाषिक संरचना (वर्ण, अक्षर, शब्दवर्ग, शब्द व्युत्पादन र रूपायन, सङ्गति, वाक्य प्रकार, कारक र विभक्ति)
- वाक्य परिवर्तन
- शब्दभण्डार र उखान टुक्का शिक्षणका कार्यकलाप
- वर्णविन्यास तथा लेख्यचिह्नको परिचय, शिक्षण कार्यकलाप र शब्दकोशको प्रयोग
-
- भाषा पाठ्यक्रम निर्माणका सिद्धान्त तथा निर्माण फ्रव्रिया
- निम्न माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमको अध्ययन र राष्ट्रिय पाठ्यक्रम प्रारुप–2076
- भाषा पाठ्यपुस्तकको परिचय, असल पाठ्यपुस्तकका गुण र पाठ्यपुस्तकको प्रभावकारी प्रयोग गर्ने तरिका
- निम्न माध्यमिक तह को नेपाली विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको तुलनात्मक अध्ययन
- शिक्षणका लागि सहयोगी सामग्री
-
- भाषाको परिचय, विशेषता, भाषिक भेदहरू र नेपालमा बोलिने भाषा परिवारको परिचय
- नेपाली स्वर र व्यञ्जन वर्णहरूको पहिचान, वर्गीकरण र व्याख्या
- अक्षरको परिचय, अक्षर संरचना र अक्षर छुट्याउने आधारहरू
- नेपाली भाषाको उत्पत्ति र विकास (प्राचीन, मध्यकालीन र आधुनिक नेपाली भाषा)
- नेपाली भाषाको स्तरीकरणका लागि भएका प्रयासहरू
-
- भाषा शिक्षणको परिचय तथा भाषा शिक्षणका आधारभूत सिद्धान्तहरू
- नेपाली भाषा शिक्षणको आवश्यकता, पहिलो र दोस्रो भाषाका रूपमा नेपाली भाषाको शिक्षण, विषय र माध्यमका रूपमा नेपाली भाषाको उपयोग
- नेपाली भाषा शिक्षणमा भाषिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र सिकाइ पक्षको व्यवस्थापन
- नेपाली भाषा शिक्षणमा प्रविधिको प्रयोग
- नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपायहरू
-
- शैक्षणिक योजना (वार्षिक योजना, एकाइ योजना, पाठ योजना) को निर्माण र प्रयोग
- नेपाली भाषा शिक्षणमा विविधताको व्यवस्थापन र उपचारात्मक शिक्षण
- शिक्षण सिकाइका आधारभूत सिद्धान्त र सिकाइ सहजीकरण फ्रव्रिया (मनोवादी सिद्धान्त र व्यवहारवादी सिद्धान्त)
- सिकाइ फ्रव्रिया र शिक्षकको भूमिका तथा भाषा शिक्षणमा ज्ञानको निर्माण र पुनर्निर्माण
- नेपाली भाषा शिक्षणमा अनुसन्धानको प्रयोग, अनुसन्धान प्रस्ताव तथा अनुसन्धान प्रतिवेदन लेखन
Lower Secondary Science (Paper 2) – Reading Content
Lower Secondary Social Studies (Paper 2) – Reading Content
-
- नागरिक अधिकार र कर्तव्य, नागरिक सचेतना र नागरिक समाज
- नेपालको संविधानका परिचय, विशेषताहरु, मौलिक हक, राज्यका निदेँशक सिद्घान्त र नीति
- व्यवस्थापिका, कार्यपालिका र न्यायपलिका गठन प्रक्रिया, कार्यहरु र अन्तरसम्बन्ध
- नेपालको निर्वाचन प्रणाली, संघ, प्रदेश र स्थानीय सरकारको गठन, काम, कर्तव्य र अधिकार
- मानव अधिकार, महिला अधिकार, बाल अधिकार, समावेशीकरण र समतामूलक समाज
-
- आधुनिक नेपालको एकीकरण देखि राणाकालको अन्त्यसम्मको राजनीतिक अवस्था
- वि.सं.2007 देखि हालसम्मको प्रमुख राजनीतिक, सामाजिक र आर्थिक अवस्था
- नेपाल र विश्वका समसामयिक घटना (सामाजिक, र्आिर्थक, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकूद, राजनीतिक) र प्रभाव
- भूपरिवेष्ठित देशको परिचय, अधिकार क्षेत्र र समस्या
- सार्क राष्ट्रहरूको परिचय, संयुक्त राष्ट्र संघ र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
-
- नेपालको अर्थतन्त्रमा कृषि, उद्योग, व्यापार,पर्यटन र जलविद्युतको प्रभाव र अन्तरसम्बन्ध
- प्राकृतिक स्रोतको संरक्षण र उपयोग, दिगो विकासको अवधारणा, चुनौती र सम्भावना
- नेपालमा रोजगारीको अवस्था, वैदेशिक रोजगार समस्या र समाधान उपायहरु
- जनसङ्ख्या शिक्षाको परिचय, महत्व, क्षेत्र र विकासक्रम एवम् नेपालको जनसाङ्ख्यिक स्थिति, बनोट र वितरण
- जनसङ्ख्या वृद्धिका कारण, असर र व्यवस्थापन, सहरीकरणका अवसर र चुनौतीहरु
-
- सामाजिक अध्ययन शिक्षण योजना
- सामाजिक अध्ययन शिक्षणमा प्रयोग हुने महत्वपूर्ण विधिः व्याख्यान, छलफल, प्रश्नोत्तर, आगमन, निगमन, अन्वेषण, समस्या समाधान, प्रदर्शन, अवलोकन, कथाकथन र क्षेत्रभ्रमण
- सामाजिक अध्ययनमा सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालको परिचय, महत्व र प्रयोग
- सामाजिक अध्ययनका सीपको परिचय, प्रकारः (अध्ययन सीप, बौद्धिक सीप, सामाजिक सीप, सञ्चार सीप)
- सामाजिक अध्ययनका प्रयोगात्मक सीपको प्रयोग